Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

दक्षिणकाली नगरपालिकाः मेयरमा मोहन र उपमेयरमा बसन्ती निर्वाचित

दक्षिणकाली नगरपालिकाः मेयरमा मोहन र उपमेयरमा बसन्ती निर्वाचित

  • काठमाडौँ । दक्षिणकाली नगरपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार मोहन बस्नेतले ७,२०१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार श्रीराम आचायले ५,१९२ मत ल्याएका छन् । बस्नेतले आचार्यलाई २,००९ मतान्तरले पराजित गरेका हुन् ।

    images
    images
    images

    उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार बसन्ती तामाङले ७६२३ मत ल्याई निर्वाचित भएकी छन् । 
    उनका निकटतम प्रतिद्धन्द्धी कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार इन्दिरा न्यौपानेले ४८३० मत ल्याएकी छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij