
May 21 2025 | २०८२, जेठ ७ गते
ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको अध्यक्षमा कृष्णमान लामा, उपाध्यक्षमा राजनप्रसाद घिमिरे विजयी भएका छन् ।
नेकपा एमालेका अध्यक्ष उम्मेदवार कृष्णमान लामाले २ हजार ९ सय ६९ मत पाएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपिलाल सिंतानले २ हजार २ सय ८८ मत पाएका छन् । ५ सय मत गणअघि अध्यक्ष र उपाध्यक्षको मतान्तर ६ सय ८१ रहेको छ । उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार राजनप्रसाद घिमिरे मत २ हजार ९ सय ९० मत पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij