Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नवलपरासीको बौदीकालिमा एमाले विजयी

नवलपरासीको बौदीकालिमा एमाले विजयी

  • पूर्वी नवलपरासी । नेपाली कांग्रेसको गढ मानिएको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेका वडाध्यक्ष विजयी भएका हुन्।

    images
    images
    images

    अध्यक्षमा निर्वाचित ओझा ३९७६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केबी रानाले ३५४१ मत ल्याए । यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् । 

    images

    सारुका प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन्।२०७४ सालको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस बहुमत वडाध्यक्षसहित विजयी भएको थियो।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij