Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ। हालसम्म ३ हजार २ सय ७७ मत गणना हुँदा दाहालले १२०८ मत पाएकी छन्।

    images
    images
    images

    दाहाललाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १०८७ मत पाएका छन्। स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन्। रेनु एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२१ मतले अगाडि छिन्।

    images

    उपमेययरमा कांग्रेसका चित्रसेन अधिकारी १३ सय ६२ मतका साथ अग्रता लिइरहेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ८ सय ७७ मत पाएकी छन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij