Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

दैलेखको नौमुलेमा माओवादी विजयी

दैलेखको नौमुलेमा माओवादी विजयी

  • काठमाडौं । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ। 

    images
    images
    images

    माओवादी केन्द्रका छविराम सुवेदीले २ हजार ६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ भोट प्राप्त गरेका छन्।

    images

    उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही २ हजार ८३४ मतले निर्वाचित भएका छन् ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij