
Jun 20 2025 | २०८२, असार ६ गते
ललितपुर । ललितपुरको ६ वटै पालिकाको मत पेटिका केन्द्रमा संकलन भइरहेको छ । जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले सबै ठाउँबाट बाँकी मत पेटिका संकलन भइरहेको जानकारी दिएकी छिन् ।
'महानगरको मतपेटिका आइपुगेको छ ।' निर्वाचन प्रमुख धमलाले भनिन्, 'गोदावरी नगरपालिकाको वडा नं ८/९ को मतपेटिका आउन बाँकी छ ।'
कोञ्ज्योसोम, वागमती र महाँकाल गाउँपालिकाको मत पेटिका पनि संकलन भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij