
Jun 20 2025 | २०८२, असार ६ गते
मुगु । निर्वाचन सुरक्षा प्रमुख केन्द्रको घेरामा रहेका नेपाल प्रहरी बिस्कुटको भरमा खटिरहेका छन् ।
छायाँनाथ रारा नगरपालिका - ५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक प्याकेट बिस्कुटको भरमा निर्वाचनमा खटिनु परेको छ । सुरक्षाकर्मी भोकभोकै निर्वाचनमा खटिनुपरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij