Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेलले प्रधानमन्त्रीसँग भेट्न अस्वीकार गरे 

पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेलले प्रधानमन्त्रीसँग भेट्न अस्वीकार गरे 

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री  भेट गर्न दुई नेताहरुले अस्वीकार  गरेका छ्न् । पुष्करनाथ ओझा र जगन्‍नाथ पौडेल देउवा भेट्न  अस्वीकार गरे । नेता ओझा कैलाली र पौडेल चितवनका हुन् ।

    images
    images
    images

    देउवाले चाहे पनि दुवै नेताले भेट गर्न भने अस्वीकार गरेका थिए । ओझा पूर्व सञ्चार राज्यमन्त्री र पौडेल पूर्वराष्ट्रिय सभा सदस्य हुन् । दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका हुन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij