
May 21 2025 | २०८२, जेठ ७ गते
धनगढी । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन् ।
कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका छन्। उनले पटक-पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए ।
उम्मेदवार जुनसुकै रूपले अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्दछु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij