Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

राजावादी र गणतन्त्र विरोधीलाई नहटाए देशमा दुर्घटना हुने : प्रचण्ड

राजावादी र गणतन्त्र विरोधीलाई नहटाए देशमा दुर्घटना हुने : प्रचण्ड

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजावादीबाट खतरा रहेको टिप्पणी गरेका छन्।

    images
    images
    images

    पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले राजावादी र गणतन्त्र विरोधीलाई हराउनुपर्ने अन्यथा देशमा दुर्घटनाको खतरा रहेको बताएका हुन।

    images

    गठबन्धनविरुद्ध अर्को राजावादी, गणतन्त्र विरोधीको गठबन्धन आएको छ। त्यसलाई परास्त गर्न आवश्यक छ। अन्यथा देशमा राजनीति दुर्घटनाको खतरा छ ।’

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij