
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको आवागमन व्यवस्थपन मापदण्ड अनुसार वैशाख ३० गते अन्तर्राष्ट्रिय उडानका यात्रुलाई हवाइ टिकटको आधारमा विमानस्थलमा जान पाउने भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको आवागमन व्यवस्थपन मापदण्डमा यात्राको सहजीकरण काठमाडौँ जिल्ला प्रमुख अधिकारीले मिलाउनुपर्ने उल्लेख रहेको छ ।
यस्तै वैशाख ३० गते आन्तरिक उडान भने नहुने भएका छन् । बुद्ध एयरले ३० गते सबै उडान रद्द गरेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij