Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

 १६ वर्षीया किशोरी बलात्कृत 

 १६ वर्षीया किशोरी बलात्कृत 

  • काठमाडौं। उदयपुर गाइघाटमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका-३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    गाइघाट त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij