Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

'मै हुँ' भन्ने म्यादी बने सक्कली प्रहरीको पाहुना 

'मै हुँ' भन्ने म्यादी बने सक्कली प्रहरीको पाहुना 

  • काठमाडौं । म्यादी प्रहरीको पोसाक लगाएर खिचेको भिडियोका कारण भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुका नवराज रेग्मी रहेका छन् । सामाजिक सञ्जाल टिकटकमार्फत् भिडियो बनाएर उनी भाइरल बनेका थिए । उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij