Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

वैदेशिक रोजगारकामा जानेको लेखाजोखा

वैदेशिक रोजगारकामा जानेको लेखाजोखा

  • काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रेमिटेन्सलाई बैंकिङ च्यानलबाट भित्र्याउनुपर्नेमा बताएका छन् । 

    images
    images
    images

    उनले वैदेशिक रोजगारका लागि विदेश जाने नेपालीको लेखाजोखा राख्नुपर्ने, बर्सौदेखि कर तिर्ने उधोगले लोडसेडिङको कारण खेप्नु पर्ने दुःख सरकारले तत्काल समाधान गर्नुपर्ने र व्यापारघाटा कम गर्न आयात घटाउनुपर्ने आवश्यक भएको बताए ।

    images

    यस्तै, सरकारले पर्यटन क्षेत्रमा राज्यले हेलचेक्रयाई गरेको भन्दै यो क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर कम गर्न उनले सुझाव दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij