Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

एघार वर्षीया बालिकामाथि यौन दुरुपयोग गर्ने ५७ वर्षीय कृष्ण देव राई पक्राउ 

एघार वर्षीया बालिकामाथि यौन दुरुपयोग गर्ने ५७ वर्षीय कृष्ण देव राई पक्राउ 

  • काठमाडौं ।  ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले ५७ वर्षीय कृष्ण देव राई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । 

    images
    images
    images

    उनले ति बालिकालाई उनकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij