
May 21 2025 | २०८२, जेठ ७ गते
ललितपुर । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका वडा ११ बाट नेकपा एमालेको तर्फबाट दलित महिला सदस्य निर्वाचित भएकी छिन् । उनलाई निर्वाचित भएको निर्वाचान कार्यालय ललितपुरले घोषणा गरेको छ ।
नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सचिना परियारसँग प्रतिस्पर्धा गर्न अरु कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध सदस्य निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij