
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij