Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

एलआइसी नेपालको २०% बोनस सेयर डिम्याट खातामा 

एलआइसी नेपालको २०% बोनस सेयर डिम्याट खातामा 

  • काठमाडौँ । एलआइसी नेपालको बोनस सेयर डिम्याट खातामा आउने भएको छ । एलआइसी नेपालले २०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । 

    images
    images
    images

    कम्पनीले गत माघ २३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
     
    एलआइसीको फागुन ११ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij