Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

तास आयातमा रोक

तास आयातमा रोक


  • काठमाडौँ । सरकारले तासको आयातमा रोक लगाएको छ । ९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास आयात भएपछि सरकारले तासको आयात रोकेको हो ।

    images
    images
    images

    गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको जनाइएको छ । ९ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । 

    images

    नेपालमा तास –प्लेइङ कार्ड)को प्याकेटको माग उच्च भएपनि देशभित्र उत्पादन नहुँदा वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij