Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट

चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट

  • काठमाडौं । ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा  चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । 

    images
    images
    images

    चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी हुँदा दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली(१ का दिलबहादुर राईले जानकारी दिए । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij