Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

मताअधिकारबाट बञ्चित नगर्न तेस्रोलिंगीको आग्रह

मताअधिकारबाट बञ्चित नगर्न तेस्रोलिंगीको आग्रह

  • काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताअधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ । 

    images
    images
    images

    यौनिक तथा अल्पसङ्ख्यक शीला गुरुङले बाँकेमा तेस्रो लिंगीको सङ्ख्या ५०० भन्दा बढी रहे पनि पहिचानसहितको नागरिकता नभएका कारण महिला या पुरुषकै लाइनमा लागेर मतदान गर्नुपर्ने अवस्था रहेको बताइन् । 

    images

    राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव भावुकजङ्ग थापाले अपागङ्ता भएका व्यक्तिका लागि विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

    राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्कर रावलले अपाङ्ग, ज्येष्ठ नागरिकलगायतका सबै मतदातालाई सुरक्षित मतदान गर्ने अधिकार सुनिश्चिता गरिनुपर्नेमा जोड दिए । 

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij