
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीले उम्मेदवारी दर्ता गरेका छन् ।
केन्द्रीय उपाध्यक्ष गिरीले वीरेन्द्रनगरको मेयरमा उम्मेदवारी दर्ता गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । देशभर राप्रपाले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij