Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु 

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु 

  • काठमाडौं । काठमाण्डौको सितापाईला चोकमा बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुभेच्छा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    सीतापाईलाबाट भिमढुङगा चल्ने बा २ ख २३०५ नम्बरको बसको ठक्करबाट नार्गाजुन नगरपालिका-४ का ६५ वर्षीय दुर्गाराज लौडारी मृत्यु भएको छ ।  बस सहित चालकलाई प्रहरी बृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij