
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । पूर्वमन्त्री एवं सांसद डा.डिम्पल झाको निधन भएको छ। दुई वर्षदेखि क्यान्सर रोगसँग पीडित झाको आज बिहान निधन भएको श्रीमान एवं पूर्वमन्त्री अनिलकुमार झाले जानकारी दिए।
उनको काठमाडौँको रानीबारीस्थित घरमा निधन भएको हो। डा. झा दोस्रो संविधानसभाको सदस्य, हाल प्रदेश सभा सदस्य र तीन वर्ष मधेश प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री भएकी थिइन।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij