Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

निर्वाचन गराउन कालिकोट हिँडेको सेनाको भ्यान साँफेबगरमा दुर्घटना

निर्वाचन गराउन कालिकोट हिँडेको सेनाको भ्यान साँफेबगरमा दुर्घटना

  • काठमाडौँ । साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । परिचय नखुलाइएका सामान्य घाइते रहेका सेनाको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    निर्वाचनका लागि ३० जना सेना लिएर डोटीबाट कालिकोटतर्फ गइरहेको बा १ ग २४५३ नम्बर को भ्यान सडकमै दुर्घटना भएको हो। भ्यान चालकका अनुसार ब्रेक फेल हुँदा दुर्घटना भएको हो। 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij