Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

आफूले नै टिकट पाउने ललितपुर मेयर दाबी  

आफूले नै टिकट पाउने ललितपुर मेयर दाबी  

  • ललितपुर । प्रधानमन्त्री देउवालाई भेट्न ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बालुवाटार पुगेका छन् । बालुवाटार पुगेका ललितपुरका मेयरले आफू फेरि मेयरमा उठ्ने बताएका छन् । उनले पत्रकारसित ललितपुरमा आफूले नै टिकट पाउने दाबी गरे ।

    images
    images
    images

    पत्रकारको प्रश्नमा उनले भने, ‘टिकट त पाउँछु नि, जितेको मेयर मै हुँ र जित्ने पनि मै हुँ ।’ महर्जनले भने, ‘मेयर उपमेयर र १० वटा वडा जितका छौं त्यो छाड्दैनौं ।’

    images

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij