Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । डीआईजी विदुर खड्काले सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।
यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij