Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

  • काठमाडौँ। चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् । 

    images
    images
    images

    व्यक्तिगत समस्या देखाउँदै महाप्रवन्धक शाहले पदबाट राजीनामा दिएका हुन् ।

    images

    उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृतसमेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij