Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

सुपारी आयातको पत्र 'अलपत्र'

सुपारी आयातको पत्र 'अलपत्र'

  • काठमाडौं । संघीय मामिला अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितीले सुपारी आयात रोक्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

    images
    images
    images

    उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफलपछि यस्तो यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । समिति सदस्य प्रकाश रसाइलीकाअनुसार सुपारी आयातको सरकारी तथ्यांकबारे मन्त्रालयले झुट बोलेको बताए । सुपारी बाहेक केराउ र मरिचको आयातमा भने समस्या नरहेको समितिको ठहर छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij