Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

सुन लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ 

सुन लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ 

  • काठमाडौं । सुन लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ पर्नेमा २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित पक्राउ गरेको हो । कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ ।महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij