Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

 गुरुङद्वारा पदभार ग्रहण

 गुरुङद्वारा पदभार ग्रहण

  • काठमाडाैँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन् । तरुण दलको केन्द्रीय कार्यालय रवि भवनमा सोमबार गुरुङले पदभार ग्रहण गरेका हुन्।  

    images
    images
    images

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका थिए । यसअघि अध्यक्ष रहेका जितजंग बस्‍नेत पार्टीको केन्द्रीय सदस्य बनेसँगै तरुण दल नेतृत्व विहीन बनेको थियो।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij