Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

९० किलो गाँजासहित एकजना पक्राउ

९० किलो गाँजासहित एकजना पक्राउ

  • काठमाडाै‌‌ । ९० किला गाँजासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् । पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा चितवनतर्फबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्याबिनमा गाँजासहित उनलाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij