Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

कडा कारबाहीकालागि दुई अध्यादेश

कडा कारबाहीकालागि दुई अध्यादेश


  • काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध  दुई अध्यादेश ल्याउने भएको छ । 

    images
    images
    images

    यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

    images

    यी अध्यादेश सरकारको सफारिस पछि राष्ट्रपतिबाट जारी हुने जनाइएको छ ।

    केही समयअघि निष्कृय भएका यी दुई अध्यादेश यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको थियो । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij