
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ ।
कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरुलाई सरुवा गर्न सिफारिस गरेको हो। परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij