Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए सपथ

सर्वोच्चका नवनियुक्त न्यायाधीश श्रेष्ठले लिए सपथ

  • काठमाडौं । सर्वोच्च अदालतका न्याधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिएका हुन् । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij