Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक १ बजे बस्ने

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक १ बजे बस्ने

  • काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक बुधबार बस्ने भएको छ। समितिको संयोजक रहेको उपसभापति पूर्णबहादुर खड्काले बैठक बोलाएको छ । 

    images
    images
    images

    समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ। स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । 

    images

    कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो। समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए। बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij