May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३२ विन्दुले घटेको छ । यससँगै सूचक २६०६ दशमलव ७३ अंकमा आएको छ ।
याे सेसनमा ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको १ हजार १ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij