Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

काठमाडौंमा स्कुल जाँदै गरेको २ बालिकाको टिपरको ठक्करबाट मृत्यु

काठमाडौंमा स्कुल जाँदै गरेको २ बालिकाको टिपरको ठक्करबाट मृत्यु

  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । टिपरले ठक्कर दिँदा स्कुल गइरहेको २ बालिकाको घटना स्थलमा नै मुत्यु भएको छ ।  

    images
    images
    images

    स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान साढे ८ बजे टिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घिसिङ गम्भीर घाइते भएका छन् । 

    images

    घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij