Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

निर्वाचन आयोगको टोल फ्रि नम्बर आजदेखि सञ्चालनमा

  • काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने भएको छ ।

    images
    images
    images

    निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

    images

    आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।

    ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनौट गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij