Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक 

आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक 


  • काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन आवस्यक भएको बताएका छन् । 

    images
    images
    images

    सोमबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्ने बताएका हुन् । 

    एमालेलाई साइजमा राख्न गठबन्धन आवस्यक भएको बताउँदै उनले  भने ‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेलले भने, ‘संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो ।’ 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij