
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक आज सोमबार समापन गर्ने तयारी भएको छ ।
चैत ४ देखि कपिलवस्तुमा जारी बैठकमा उठेका विषयहरूबारे महासचिव विप्लवले जवाफ दिएपछि बैठक समापन गर्ने तयारी भएको हो ।
आज दिनभर जनवर्गीय संगठन र पार्टीको ‘ग्राउण्ड रियालिटी’ का विषयमा समीक्षा भएपछि बैठकमा उठेका विषयमा विप्लवले जवाफ दिने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij