Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

म्यादी प्रहरीः ३ लाख ९३ हजार जनाले दिए आवेदन

म्यादी प्रहरीः ३ लाख ९३ हजार जनाले दिए आवेदन

  • काठमाडौँ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न  तीन लाख  ९३  हजार  ३१२  जनाले  दरखास्त आवेदन दिएका छन् । नेपाल प्रहरीले म्यादी प्रहरीका लागि चैत ६  देखि  १२  गतेसम्म  ७७  वटै  जिल्ला  प्रहरी कार्यालयबाट  दरखास्त  माग  गरेको  थियो ।

    images
    images
    images

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी  वरिष्ठ    उपरीक्षक    विष्णुकुमार    केसीले एक  लाख  म्यादी  प्रहरी  माग गरिएकोमा दोब्बर  बढी  आवेदन  परेको  बताए । पूर्व सुरक्षाकर्मीलाई  म्यादी  प्रहरी  भर्नाको प्राथमिकतामा राखिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij