
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । गोदावरीमा बालबालिका पुनः ताजगी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नयाँ किरण नेपालको आयोजना र गोदावरी नगरपालिको सहयोगमा भएको हो ।
गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कार्यक्रममा बालबालिकासँग रमाए । कार्यक्रममा वडा अध्यक्ष निलबहादुर देशार र वडा सदस्य बद्री श्रेष्ठ उपस्थित रहेको छ । संस्थाकी अध्यक्ष रिजना तुलाधरले नृत्य प्रशिक्षणमा सहभागी बालबालिकालाई धन्यवाद व्यक्त गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij