Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेमा सुरु भएको छ ।

    images
    images
    images

    आगामी स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन विषमा जाने विषयमा निर्णय लिन बैठक बसेको पार्टी निकट स्रोतले जानकारी दिएको छ । 

    पार्टीको विधानमा उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने व्यवस्था छ । उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको हो ।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij