Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड

निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड

  • काठमाडाै‌ । नेपाल आयल निगमले चैत महिनाको इन्धन खरिद बापतको आईओसी लाई भुक्तानी गरेको छ ।बुधबार आईओसीलाई चैत महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहले बताए ।

    निगम अझै मासिक १० अर्ब घाटामा रहेको भन्दै उनले ‘गत ८ चैत भुक्तानीका लागि स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएका थियौं, यस पटक परेन’ अब ८ वैशाखको भुक्तानीमा निगमलाई थप दबाब हुने उनले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij