
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीहरुले छलफल गर्दै चैतको शुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने भएको हो ।
कोरोनाका कारण गत वर्षको अन्तिममा शुरु गर्ने तयारी गरिएको ‘सी’ डिभिजन लिग स्थगित बनेको थियो ।
छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij