Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जापान उड्नुभयो आरजु म्याडम  !

जापान उड्नुभयो आरजु म्याडम  !

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा उपचारका लागि जापान गएकी छन् । स्वास्थ्य फलोअपमा आरजु जापान गएको बालुवाटार निकट स्रोतले जनाएको छ । गत वर्ष जापान मै आरजुको हिपको अपरेशन गरिएको थियो । आरजु दशदिन जापान रहने बताइएको छ । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij