Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

सपनामा भेट्ने बालेनको वाचा !

सपनामा भेट्ने बालेनको वाचा !

  • काठमाडौँ । काठमाडौँ महानगरमा मेयर बालेन सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि कविता लेख्दै व्यंग्य गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बालेनले बाटोमा ढाट लागेपछि भोलीबाट सपनामा भेट होला भनेका छन् ।

    AGNI GROUP

    उनले लेखेका छन्:-

    भोलिबाट सपनामै भेट होला,

    बाटोमा ढाट लागेपछि ।

    घरबाट निस्किए, मनमा एक हौँला,

    घमण्डको माझ परेपछि ।

    तिमी सम्झ मात्र मलाई,

    रातमा आइदिन्छु ।

    हामीबीच संसार आउन सक्दैन,

    हात समाइदिन्छु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij