Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अश्लिल तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने पक्राउ

अश्लिल तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने पक्राउ

  • ललितपुर/ नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने ब्यक्ति पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नं. २१ स्थायी वतन भई सोही स्थान बस्ने वर्ष २९ को दिपु भन्ने बिकास महर्जनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनलाई नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस् सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरी पीडित नाबालिकाको चरित्र हत्या गरेको आरोप छ । महर्जनलाई प्रहरीले विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै जिल्ला अदालत काठमाण्डौको अनुमतिले २०७८ फागुन २२ गते पक्राउ गरेको हो । निजलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij