Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

चिरीबाबुको देन, साइकल लेन

चिरीबाबुको देन, साइकल लेन

  • ललितपुर/ ललितपुर ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन । उपप्रमुख गीता सत्यालको अध्यक्षतामा कार्यक्रम भएको उक्त कार्यक्रममा प्रमुख महर्जनले करिब ५ मिनेट जति मन्तब्य राखे । मन्तब्यका क्रममा नगर प्रमुख महर्जनले न त महिला दिवसको बारेमा कुरा नै गरे । न त महिलाहरुको लागि शुभकामना नै । नगर प्रमुख महर्जनले केवल साइकल लेनको मात्रै व्याख्या गर्न भ्याए । 

    images
    images
    images

    मिडियामा रुचाइएका र स्मार्ट गनिएका नगरप्रमुख महर्जनले ५ बर्ष अगाडि ललितपुर महानगरपाालिकालाई स्मार्ट सिटी बनाउने, महानगरभित्र फ्लाइ ओभर बनाउने, २४ सै घण्टा चल्ने बजार बनाउने लगायतका नारा दिएर चुनावी घोषणा पत्र बनाएका थिए ।  तर घोषणा पत्रमा समेटिएका कुराहरु मध्ये नगरप्रमुखको ध्यान गएको भने साइकल लेनमा मात्रै हो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij